AarthikBikash
शनिबार, जेष्ठ १८, २०८२

क्रिकेट

स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने
ब्रेक्इङ न्युज
स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने
  • ७ महिना अगाडि

काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका हुन्। चोटका कारण केसी र शार्की टिमबाट बाहिरिएको क्यानले जनाएको छ । उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको छ । करण अमेरिका विरुद्धको खेलमा […]

विश्वकप लिग–२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल
खेलकुद
विश्वकप लिग–२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल
  • ७ महिना अगाडि

काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा १० बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो । लिग–२ मा […]

श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
खेलकुद
श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
  • ७ महिना अगाडि

काठमाडौं-हङकङमा जारी हङकङ सिक्सेसको उपाधि श्रीलंकाले जितेको छ । हङकङमा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो । पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि श्रीलंकाले २००७ […]