काठमाडौं-आईसीसी विश्वकप लिग-२ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको बुधबार भएको अन्तिम खेलमा यूएईसँग ४ विकेटले पराजित भएको हो । यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो । […]
काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन । एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । फागुन १८ गते एन्फाले […]
काठमाडौं – जापानलाई ५ विकेटले पराजित गरि नेपाल ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ । नेपालले १ सय ३२ रनको लक्ष्य १८ ओभरमा पुरा गरेको थियो । नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतलाई ५ […]