AarthikBikash
शनिबार, पुस ५, २०८२

खेलकुद

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे
ब्रेक्इङ न्युज
१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे
  • १0 महिना अगाडि

काठमाडौं-कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ । नयाँ मितिअनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय […]

महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि
खेलकुद
महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि
  • १0 महिना अगाडि

काठमाडौं – चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो। फाइनल खेलको ११औं  […]

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको बराबरी
खेलकुद
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको बराबरी
  • १0 महिना अगाडि

काठमाडौं – काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै […]