AarthikBikash
आइतवार, पुस ६, २०८२

फिचर

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता
फिचर
‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता
  • ५ years अगाडि

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा नेपाल क्लिरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानूले हस्ताक्षर […]

राष्ट्रिय वाणिज्य बैंकले बेलबारी नगरपालिकालाई सहुलियतपूर्ण कर्जा दिने
फिचर
राष्ट्रिय वाणिज्य बैंकले बेलबारी नगरपालिकालाई सहुलियतपूर्ण कर्जा दिने
  • ५ years अगाडि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत उद्यम तथा […]

सेलपे तथा फोनपेबीच सहकार्य
फिचर
सेलपे तथा फोनपेबीच सहकार्य
  • ५ years अगाडि

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) विच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने भएको कम्पनीले बताएको छ । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध […]