AarthikBikash
शनिबार, कार्तिक १०, २०८१

ब्रेक्इङ न्युज

गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग :  त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो
ब्रेक्इङ न्युज
गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग : त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो
  • २ महिना अगाडि

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको माग गरेकी हुन् ।शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की […]

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
ब्रेक्इङ न्युज
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २ महिना अगाडि

काठमाडौं– परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एसजयशंकरबीच भेटवार्ता भएको छ ।भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता […]