पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?
काठमाडौं-प्रतिनिधिसभाअन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । संसद सचिवालयका अनुसार अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । उद्योग तथा वाणिज्य र श्रम […]