राप्रपा प्रदर्शन : माइतीघर नयाँ बानेश्वर सडक डाइभर्सन
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरिएको छ । माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो । सवारी साधनको संख्या बढ्नुका साथै डाईभर्सनका […]