кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ : धवल शमशेर

आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ : धवल शमशेर

  • सोमवार, बैशाख ८, २०८२
आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ : धवल शमशेर

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले राप्रपाको आन्दोलन अझै सशक्त बन्ने बताएका छन्।

सोमबार राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता समेत रहेका स्वागत नेपालसँगको भेटपछि सो कुरा बताएका हुन्।

नेपालले राप्रपाका महामन्त्री डा. धवल शमशेर पठाएको सन्देश फेकबुक मार्फता सार्वजनिक गर्दै लेखेका छन्,‘साथीहरु उत्साह कायम राख्नुहोला भन्दै हुनुहुन्छ राजसंस्था पुनर्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा.धवल शम्शेर राणा । आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ । उहाँको स्वास्थ्य उपचार पनि यसैवीच हुनेछ । आजको भेटमा सबैलाई यही सन्देश सुनाइदिनु भन्नु भएको छ ।’

सम्बन्धित समाचार