AarthikBikash
शनिबार, मंसिर ७, २०८२

राजनीति

जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का
राजनीति
जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का
  • २ years अगाडि

काठमाडौं-उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गरे । उनले भएका कमजोरीलाई सुधारेर देशभर […]

प्रधानमन्त्रीले भने- इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू
राजनीति
प्रधानमन्त्रीले भने- इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू
  • २ years अगाडि

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन्। अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईकाे निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन्। आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा […]

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
  • २ years अगाडि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए
  • २ years अगाडि

काठमाडौं-अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। चिनियाँ नागरिक दावा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।