кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, असार २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए

  • बिहिबार, भदौ ७, २०८०
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए

काठमाडौं-अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

चिनियाँ नागरिक दावा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।

सम्बन्धित समाचार