AarthikBikash
शनिबार, अशोज १७, २०८३

राजनीति

सर्वोच्चले आज पनि दिएन पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा निर्णय
राजनीति
सर्वोच्चले आज पनि दिएन पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा निर्णय
  • २ years अगाडि

काठमाडौं-सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सारेको छ। सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा निर्णय सुनाउने दिन फेरि सरेको हो। सर्वोच्च अदालतले संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि आज पेशी तोकिएको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भनिएपनि अर्को दिनलाई […]