AarthikBikash
आइतवार, अशोज १८, २०८३

राजनीति

लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने कांग्रेसको निर्णय
ब्रेक्इङ न्युज
लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने कांग्रेसको निर्णय
  • २ years अगाडि

काठमाडौं-नेपाली कांग्रेसले संसदमा विचाराधीन लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने भएको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले उक्त विधेयकमा सन्दर्भमा कानुन व्यवसायीका साथै उद्योगीहरूसँग परामर्श गरेको हो। परामर्शका आधारमा विधेयकमाथि कांग्रेसका सांसदहरूले आवश्यक संशोधन दर्ता गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। उनले स्वदेशीका व्यवसायीका साथै बाह्य लगानीकर्तालाई सहजरूपमा लगानी गर्नका लागि आफू अर्थमन्त्री हुँदा […]