AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमा फर्किएको घोषणा
राजनीति
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमा फर्किएको घोषणा
  • ५ महिना अगाडि

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्। शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन्। एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट […]

प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित
राजनीति
प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित
  • ५ महिना अगाडि

काठमाडौं-प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित गरिएको छ । शनिबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयक बहुमतले पारित गरिएको हो । बैठकमा आर्थिक विधेयक, २०८२ उपर प्राप्त संशोधनमाथि छलफल गरिएको थियो । छलफलमा उठाइएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी […]

साँझ ६ बजे स्पेन प्रस्थान गर्दै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमणको कार्यतालिका
राजनीति
साँझ ६ बजे स्पेन प्रस्थान गर्दै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमणको कार्यतालिका
  • ५ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ६ बजे स्पेन प्रस्थान गर्दैछन् । ओली नेतृत्वको प्रतिनिधिमण्डल साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् […]