AarthikBikash
सोमवार, असार १५, २०८३

राजनीति

आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन
राजनीति
आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन
  • ३ महिना अगाडि

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्दै छन् । मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्नेछन् । बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए । जनप्रतिनिधि […]

बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन
ब्रेक्इङ न्युज
बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन
  • ३ महिना अगाडि

काठमाडौं – अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माइतीघरमा क्रान्तिकारका कार्यकर्ताहरूले मन्त्रिपरिषद सदस्यहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका हुन् । उनीहरूले हातमा प्लेकार्ड र ब्यानरहरू बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ’, ‘सम्पत्ति देखियो, […]