AarthikBikash
बुधबार, असार २४, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

  • बुधबार, असार २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रीपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ । बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ।  साथै नियमित प्रशासनिक तथा नीतिगत एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार