AarthikBikash
बुधबार, असार २४, २०८३
  • होमपेज
  • राजनीति
  • कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित

कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित

  • बुधबार, असार २४, २०८३
कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बसेको बैठक कार्यसूचीमा प्रवेश नगरी सुरु भएको केही समयमै स्थगित भएको हो । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सम्बन्धित समाचार