काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने भएका छन् । नेपाल निकट एक कानून व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् । स्रोतका अनुसार नेपालले ‘अदालत उपस्थित हुन पाउँ भन्ने निवेदन कानून व्यवसायीमार्फत दर्ता गराइसकेका छन् । त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ […]
काठमाडौं-सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न ६ वटा समितिको आज बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक सिंहदरबारमा बिहान ११ देखि १ बजेको बीचमा बस्ने जनाइएको […]
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।