काठमाडौं-थाइल्याण्डको औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीद्वयबिच शुक्रबार ४ बजे भेटवार्ता हुने भएको छ । नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान […]
Table of Contents Betonred Casino – No Deposit Bonus pro Všechny Hráče! Jak funguje bonus bez vkladu v Betonred Casinu Podmínky pro aktivaci bonusu bez vkladu Jaké hry lze hrát s bezvkladovým bonusem? Výhody bezvkladového bonusu pro nové hráče Možnost testování her bez finančních investic Betonred Casino – No Deposit Bonus pro Všechny Hráče! Vybrané […]
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार विर्सन नमिल्ने बताएका छन् । रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था,मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए । बुधबार काठमाडौंमा आयोजित महोत्सबमा उनले संविधानले प्रत्येक नागरिकलाई […]
काठमाडौं-थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच भेटवार्ता भएको छ । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर दिइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी […]