सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
काठमाडौं-सरकारले सांसद तथा राजनीतिक पदाधिकारीलाई दिइँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते बसेको मन्त्रीस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयले यस्तो व्यवस्था अन्त्य गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेश सरकारका मन्त्रीहरूलाई मात्र स्वकीय सचिव राख्ने सुविधा रहनेछ। अन्य पदाधिकारीलाई भने यस्तो […]