AarthikBikash
आइतवार, साउन ३१, २०८३

राजनीति

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन सुरक्षालाई सुदृढ बनाइने, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ
राजनीति
केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन सुरक्षालाई सुदृढ बनाइने, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ
  • ७ महिना अगाडि

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै त्यसबारे सुरक्षा रणनीति बनाउन बुधबार गृह मन्त्रालयमा बैठक आयोजना गरिएको थियो। बैठकमा गृहमन्त्री, गृह तथा रक्षा सचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो। बैठकमा चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा योजनाअनुसार गरेका तयारीबारे विस्तृत ब्रिफिङ प्रस्तुत […]