एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक
काठमाडौं-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको लोगोमा धरहरा, राष्ट्रिय झण्डा तथा पार्टीको पहिचान सूर्य चिह्न समावेश गरिएको छ । लोगोको मुख्य भाव देशको इतिहास, राष्ट्रिय […]