प्रधानमन्त्री कार्कीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
काठमाडौं-आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरूलाई बोलाइएको हो । नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति […]