काठमाडौं– नेकपा एमालेबाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । रावल निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी थालेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले बतायो । पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।२०७९ को मंसिरमा चितवनमा सम्पन्न […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए । उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को डोलप्रसाद (डीपी) अर्याल कार्यवाहक सभापति बनेका छन् । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको लामो समयपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको हो । सभापति लामिछानेले आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिइएको रास्वपाले जनाएको छ । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले […]