AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
समाचार
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
  • १ year अगाडि

काठमाडौं – नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
समाज
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
  • १ year अगाडि

काठमाडौंं-बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् । मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको […]

दशैं मनाउन एक हप्तामा तीन लाख भन्दाबढीले छोडे उपत्यका
समाज
दशैं मनाउन एक हप्तामा तीन लाख भन्दाबढीले छोडे उपत्यका
  • १ year अगाडि

काठमाडौं-दशैंका लागि उपत्यका छोड्नेको संख्या लगभग ३ लाख पुगेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेदेखि आइतबार बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको हो । पछिल्लो ७ दिनमा नागढुङ्गा नाकाबाट मात्र २ लाख ८२ हजार ८ सय ८ जना उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक […]