AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

मौसममा देशभर बदली, केही स्थानमा वर्षा
ब्रेक्इङ न्युज
मौसममा देशभर बदली, केही स्थानमा वर्षा
  • २ years अगाडि

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका […]

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा
ब्रेक्इङ न्युज
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा
  • २ years अगाडि

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाइ मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो […]

नेसपा र माओवादी केन्द्रबीच एकताको सहमति
राजनीति
नेसपा र माओवादी केन्द्रबीच एकताको सहमति
  • २ years अगाडि

काठमाडौं – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ। शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति जुटाएका हो। माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवको संयुक्त हस्ताक्षरमा सहमति पत्र सार्वजनिक गरिएको छ। वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता […]