AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

सर्वोच्च अदालतभित्र न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास
समाज
सर्वोच्च अदालतभित्र न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास
  • २ years अगाडि

काठमाडौं-एक महिलाले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी हुन् । आरतीले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । उनले ‘न्याय कि […]

चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु
समाचार
चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु
  • २ years अगाडि

काठमाडौं-थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रागिरी नगरपालिका-४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही […]

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु
समाज
बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु
  • २ years अगाडि

ढोरपाटन-बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ […]