AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो
समाज
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो
  • २ years अगाडि

काठमाडौं- गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका […]

जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो
समाज
जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो
  • २ years अगाडि

काठमाडौं- गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम-पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २८ जनाको मृत्यु भएको हो […]

जाजरकोट भूकम्प: प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै
समाज
जाजरकोट भूकम्प: प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै
  • २ years अगाडि

काठमाडौं- जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् । ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार […]