AarthikBikash
बिहिबार, पुस १०, २०८२

समाचार

गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै
ब्रेक्इङ न्युज
गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै
  • २ years अगाडि

काठमाडौं – सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदै छ । हिजो गौरा घरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् । बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् । व्रतालु महिलाहरूले दिनभरि […]

भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण
समाचार
भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण
  • २ years अगाडि

एजेन्सी – चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत […]

त्रिशूली बस दुर्घटना अपडेट : मृतक चार यात्रुको सनाखत
समाज
त्रिशूली बस दुर्घटना अपडेट : मृतक चार यात्रुको सनाखत
  • २ years अगाडि

काठमाडौं-त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ। दुर्घटनामा म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका अन्य […]