AarthikBikash
मङ्लबार, साउन ८, २०८१
  • होमपेज
  • समाज
  • बाग्मती किनारमा महिलाको शव फेला

बाग्मती किनारमा महिलाको शव फेला

  • शनिबार, भदौ ९, २०८०
बाग्मती किनारमा महिलाको शव फेला

रौतहट-बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार