AarthikBikash
शनिबार, कार्तिक २३, २०८२

समाचार

अज्ञात समूहले चन्चलकली हात्तीको छ इन्च सुँड काट्याे
समाज
अज्ञात समूहले चन्चलकली हात्तीको छ इन्च सुँड काट्याे
  • ३ years अगाडि

चितवन-पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो […]

ट्रयाक्टरले किच्दा युवाकको मृत्यु
समाज
ट्रयाक्टरले किच्दा युवाकको मृत्यु
  • ३ years अगाडि

बागलुङ-बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना […]

सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपन्देहीका एक
समाज
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपन्देहीका एक
  • ३ years अगाडि

सिक्किम-गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् । यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह […]