AarthikBikash
बिहिबार, पुस १०, २०८२

समाचार

मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर,६ महिना कैद र ५० हजार जरिवाना
समाचार
मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर,६ महिना कैद र ५० हजार जरिवाना
  • ३ years अगाडि

काठमाडौं-जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ । मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् । पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना […]

भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु
ब्रेक्इङ न्युज
भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु
  • ३ years अगाडि

धनगढी – मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । […]

झापाको चिया बगानमा युवा युवती मृत फेला
समाज
झापाको चिया बगानमा युवा युवती मृत फेला
  • ३ years अगाडि

काठमाडौं-झापाको कचनकवल गाउँपालिका-४ केचनामा दुई जना मृत फेला परेका छन् । प्रहरीका अनुसार केचनामा रहेको एभरेष्ट चिया बगानमा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मृत भेटिएका युवा अन्दाजी २५ र युवती १८ वर्ष उमेरको रहेको प्रहरीको भनाइ छ […]

तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता
राजनीति
तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता
  • ३ years अगाडि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डा.सन्दुक रूइतले भेटेका छन्। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर डा.रूइतले प्रधानमन्त्री प्रचण्डलाई भेटेको उनको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक (मानित) विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रूइतले यसबारेमा चासो राखेपछि उनले प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ।  ‘मानिक (मानित) विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक […]