केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, र […]