एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात
असार १७, काठमाडौं । काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड रुपैयाँ बढी आम्दानी गरेको छ। विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरेर खुद नाफा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ […]