AarthikBikash
शुक्रबार, अशोज ९, २०८३

आर्थीक खबर

सुरुङभित्र उद्धार सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन
ब्रेक्इङ न्युज
सुरुङभित्र उद्धार सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन
  • ३ हप्ता अगाडि

काठमाडौं – जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विट्जरल्यान्डको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका […]

अर्थ मन्त्रालयमा आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
ब्रेक्इङ न्युज
अर्थ मन्त्रालयमा आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
  • २ महिना अगाडि

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाउनुभएकाे छ। अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाउनुभएकाे हाे । यहि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुभएकाे थियाे। उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग […]