AarthikBikash
आइतवार, माघ २६, २०८२

आर्थीक खबर

बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड
ब्रेक्इङ न्युज
बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड
  • २ years अगाडि

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको काममा तीव्रता दिन आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले भने,‘बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो । हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात […]

उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
अर्थ/वाणिज्य
उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
  • २ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको […]