AarthikBikash
शुक्रबार, भदौ २०, २०८२

आर्थीक बिकास विशेष

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओकाे आवेदन खुला
ब्रेक्इङ न्युज
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओकाे आवेदन खुला
  • २ years अगाडि

काठमाडौं – अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ । यस मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको […]

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय तथा डिजिटल साक्षरता पहलसम्बन्धि सम्झौता
ब्रेक्इङ न्युज
माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय तथा डिजिटल साक्षरता पहलसम्बन्धि सम्झौता
  • २ years अगाडि

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सोमबार राजधानीको […]

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
अर्थ/वाणिज्य
राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
  • २ years अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा कुल १० अर्ब रुपैयाँ निष्काशन हुने भएको […]