आज स्कटल्यान्डसँग खेल्दै नेपाल
काठमाडौं – स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्यान्डको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे, डुन्डी स्कटल्यान्डको मैदानमा हुनेछ । गत बुधबार स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि […]