काठमान्डुसँगको हारसँगै प्लेअफ होडबाट बाहिरियो लुम्बिनी
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ । बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो । यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ । अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको […]