ललितानिवास जग्गा प्रकरण : अदालतमा मुद्दा दर्ता, २९० जना प्रतिवादी
काठमाडौं- ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेकाे मुद्दामा २९० जनालाई प्रतिवादी बनाइएको छ । जसमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाहलगायत छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर […]