AarthikBikash
आइतवार, कार्तिक ११, २०८१

ब्रेक्इङ न्युज

फुटपाथ विस्तारको विरोधमा उत्रिए न्युरोडका स्थानीय
ब्रेक्इङ न्युज
फुटपाथ विस्तारको विरोधमा उत्रिए न्युरोडका स्थानीय
  • ३ महिना अगाडि

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेपछि न्युरोड क्षेत्रका स्थानीयले अवरोध गरेका हुन्।न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो। यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा […]