AarthikBikash
आइतवार, कार्तिक ११, २०८१

ब्रेक्इङ न्युज

त्रिशूलीमा बेपत्ता यात्रुहरुको खोजी तीव्र पार्न प्रचण्डको निर्देशन
ब्रेक्इङ न्युज
त्रिशूलीमा बेपत्ता यात्रुहरुको खोजी तीव्र पार्न प्रचण्डको निर्देशन
  • ३ महिना अगाडि

काठमाडौं- कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले सुरक्षा प्रमुखहरुसँग सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन्।प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए […]