AarthikBikash
आइतवार, पुस २८, २०८१

ब्रेक्इङ न्युज

टिआरसी पीडितमैत्री हुनुपर्ने अडान लिँदा राष्ट्रियसभा चुनावमा एक्लियौँ : ओली
ब्रेक्इङ न्युज
टिआरसी पीडितमैत्री हुनुपर्ने अडान लिँदा राष्ट्रियसभा चुनावमा एक्लियौँ : ओली
  • ११ महिना अगाडि

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछाडेका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनुपरेको दावी गरेका छन्। मंगलवार पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको […]

संघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं: प्रधानमन्त्री प्रचण्ड
राजनीति
संघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं: प्रधानमन्त्री प्रचण्ड
  • ११ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ […]