ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : सञ्चारमन्त्री शर्मा
दाङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताएकी छन् । दाङको बंगलाचुली गाउँपालिका ३ को बचेनीमा स्थानीयवासीसँगको भेटमा सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् । सञ्चारमन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताइन् । निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु […]