एमसीसीबारे १२ बुँदे ब्याख्यात्मक घोषणाको अर्थ छैनः केपी ओली
विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्याख्यात्मक घोषणा अमेरिकी सहयोग कार्यक्रम (एमसीसी)ले नमान्ने बताएका छन्। बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सम्झौताका विषयमा संसदले पासा गरेको १२ बुँदे ब्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए हुन्। ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, […]