AarthikBikash
बुधबार, अशोज २२, २०८२

राजनीति

उपसभामुखको निर्वाचन आज : रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताबीच प्रतिस्पर्धा हुँदै
राजनीति
उपसभामुखको निर्वाचन आज : रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताबीच प्रतिस्पर्धा हुँदै
  • ३ years अगाडि

काठमाडौं-उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराएका छन्। उपसभामुख चयनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। शुक्रबार अपराह्न चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र […]

प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट
राजनीति
प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट
  • ३ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स(यूएई) र कतारका राजदूतले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, […]

सभामुख देवराज घिमिरेले लिए शपथ
समाचार
सभामुख देवराज घिमिरेले लिए शपथ
  • ३ years अगाडि

काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित […]