काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आज आइतबार हुँदैछ । गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आइतबारका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालतमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै पाँचवटा रिट दर्ता भएका छन् । अधिवक्ता सुनीलरञ्जन सिंह, […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन् । यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको […]
काठमाडौं – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको पाँच वटा रिटमा आइतबार सुनुवाइ हुने भएको छ। शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण […]