अपराध गर्नेलाई कारबाही गर्न खोज्दा किन पक्रिएको भनेर वक्तव्यबाजी हुन्छ : गृहमन्त्री
काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने बताएका छन्। पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेता, कर्मचारी उद्योगी जो भएपनि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने बताए । राज्यलाई लुट्ने छुट दिन नसकिने बताउँदै उनले भने, ‘कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न । अपराधको काममा, […]