काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी दिनमा राजदूत सिफारिस समावेशी बनाउने बताएकी छन् ।संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । उनले राजदूत सिफारिस जति समावेशी हुनु पर्ने हो त्यो हुन नसकेको बताइन्।परराष्ट्रमन्त्री राणाले भनिन्,‘जति समावेशी हुनुपर्ने हो त्यो हुन सकेको छैन। मन्त्री र सांसद एकअर्काका पूरक हुन्, पुनरवलोकन गर्न र राम्रो […]
काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदीकिनारको थप २० मिटर खाली गराउने सर्वोच्चको फैसलाविरुद्ध आन्दोन थाल्न निर्देशन दिएका छन् । एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला अध्यक्षहरूले यसबारे अध्यक्ष नेपाललाई ध्यानाकर्षण गराएपछि उनले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिए […]
काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका महानगरअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले यस्तो बताएका हुन्। यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने मेयर बालेनको भनाइ छ। मेयर बालेनले लेखेका छन्,’आफै धामी, आफै झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले […]