AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै
ब्रेक्इङ न्युज
नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै
  • १ year अगाडि

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको हो। बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हनुका साथै पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने बताइएको छ।एकीकृत समाजवादीको राष्ट्रि महाधिवेशन आगामी असार १६ देखि २० […]

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेस अडानमा कायम
राजनीति
सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेस अडानमा कायम
  • १ year अगाडि

काठमाडौं-सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए । जेठ १ मा सरकारको नीति तथा कार्यक्रम […]

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री
राजनीति
कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री
  • १ year अगाडि

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन् । सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई […]

सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति
सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
  • १ year अगाडि

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले भने,’बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या […]