काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकाविरुद्ध भइरहेको टिप्पणीप्रति संगठित भएर प्रतिवाद गर्न आग्रह गरेका छन्।प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने,’लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको […]
काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। नगर शिक्षा समितिको निर्णय नभए पनि रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि मेयर बालेनले कोइरालालाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । सँगै मेयर बालेनले केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् । काठमाडौं नगरसमितिको बैठकमा […]
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् । एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरे। अध्यक्ष ओलीले कोशीमा कम मत भएपनि […]